१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १३:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

शीतलनिवासमा राष्ट्रपति-प्रधानमन्त्री छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:o४:oo

राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतलनिवास पुगेका छन् । 

एमाले, रास्वपा, जसपा सम्मिलित नयाँ सत्तागठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न गएका हुन् । भेटमा उनले राष्ट्रपतिलाई पछिल्लो परिवर्तित राजनीतिक घटनाक्रमबारे जानकारी गराउने बताइएको छ । 

यस्तै, आफूले आजै माओवादी, एमाले, रास्वपा र जसपालाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेकोबारे पनि प्रधानमन्त्रीले जानकारी गराउनेछन् । 

कांग्रेससँगको करिब १३ महिने सत्तासमीकरण फेर्दै प्रधानमन्त्री प्रचण्डले आजै एमाले, रास्वपा, जसपा सम्मिलित नयाँ गठबन्धन बनाएका हुन् । 

ad
ad