Skip This
नयाँ गठबन्धनको बैठक बालुवाटारमा सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २१ सोमबार
  • Friday, 26 July, 2024
फाइल फाेटाे ।
प्रेम गौतम काठमाडौं
२o८o फाल्गुण २१ सोमबार ११:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ गठबन्धनको बैठक बालुवाटारमा सुरु

Read Time : < 1 मिनेट
प्रेम गौतम, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण २१ सोमबार ११:२४:oo

माओवादी–कांग्रेस गठबन्धन टुटेसँगै सम्भावित नयाँ गठबन्धनको बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा माओवादी, एमाले र रास्वपाका नेता सहभागी छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, रास्वपा अध्यक्ष रवि लामिछानेलगायत ती पार्टीका अन्य नेताहरू बैठकमा सहभागी छन् । 

बैठकमा नयाँ गठबन्धनको सत्ता बाँडफाँट, प्रधानमन्त्रीले आजै पुनर्गठन गर्न लागेको मन्त्रिपरिषदमा कस–कसलाई समावेश गर्नेभन्नेबारे छलफल हुँदै छ ।