Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
कमलराज भट्ट काठमाडौं
२०८० फाल्गुण २१ सोमबार ११:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विशेष कारण देखाएर प्रतिनिधिसभाको बैठक स्थगित

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
२०८० फाल्गुण २१ सोमबार ११:१७:००

प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । संसद् सचिवालयले भर्खरै सूचना जारी गर्दै विशेष कारणले बैठक स्थगित भएको जनाएको छ । 

यसअघि परिवर्तित राजनीतिक परिस्थितिबारे सभामुख देवराज घिमिरेले प्रमुख दलहरूसँग टेलिफोन संवाद गरेका थिए । 

दलहरूको सुझावका आधारमा आजको बैठक स्थगित गरिएको हो ।