प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । संसद् सचिवालयले भर्खरै सूचना जारी गर्दै विशेष कारणले बैठक स्थगित भएको जनाएको छ ।
यसअघि परिवर्तित राजनीतिक परिस्थितिबारे सभामुख देवराज घिमिरेले प्रमुख दलहरूसँग टेलिफोन संवाद गरेका थिए ।
दलहरूको सुझावका आधारमा आजको बैठक स्थगित गरिएको हो ।