Skip This
प्रि–मनसुनको पहिलो वर्षाले रुझ्यो काठमाडौं
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २० आइतबार
  • Saturday, 27 July, 2024
संजित परियार काठमाडाैं
२o८o फाल्गुण २० आइतबार १३:४५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

प्रि–मनसुनको पहिलो वर्षाले रुझ्यो काठमाडौं

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण २० आइतबार १३:४५:oo

हिउँद सकिएपछि सुरु भएको प्रि–मनसुन मौसम प्रणालीको पहिलो वर्षाले काठमाडौं रुझेको छ।

शुक्रबारदेखि सुरु भएको प्रि–मनसुनका कारण काठमाडौंमा आइतबार वर्षा भएको हो। काठमाडौंमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ।

प्रि–मनसुनको अवधि मार्च, अप्रिल र मे गरी तीन महिनासम्म रहन्छ। प्रि–मनसुनमा सामान्यतः हावाहुरी चल्ने, आकाश गड्याङगुडुङ गर्ने हुन्छ।  यो वर्षा पश्चिमी वायुका कारण हो।

तस्बिरमा हेर्नुहाेस् वर्षाले रुझेको काठमाडाैं :