नामिबियाविरुद्ध अलराउन्डर कुशल मल्लले अर्धशतक बनाएका छन्।
कुशलले १६.२ बलमा अर्धशतक बनाएका हुन् । उनले ३१ बलमा एक चौका र एक छक्कासहित ५० रन बनाएका छन्।
१९ वर्षीय कुशलको यो करिअरकै चौथो अर्धशतक हो । उनले अर्धशतक बनाउँदा नेपाल एक सय ५० रन बनाएर खेलिरहेको छ।