१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका ।
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण १५ मंगलबार १२:३०:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कप्तान रोहितलाई दोस्रो सफलता, नामिबियाको तेस्रो विकेट गुम्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण १५ मंगलबार १२:३०:००

टी–२० आई त्रिकोणीय शृंखलाको पहिलो म्याचमा टस जितेर नेपालविरुद्ध ब्याटिङ गरिरहेको नामिबियाले तेस्रो विकेट गुमाएको छ । 

कप्तान रोहितकुमार पौडेलले व्यक्तिगत दोस्रो तथा नामिबियाको तेस्रो विकेट लिएका हुन् । उनले सात बलमा पाँच रन बनाएका जान फ्रिलिंकलाई विकेटकिपर आसिफ शेखको हातबाट स्टम्पिङ गराए । यसवेला नामिबियाले १०.४ ओभरमा ६२ रन बनाएको थियो ।