कप्तान रोहितलाई दोस्रो सफलता, नामिबियाको तेस्रो विकेट गुम्यो

मंगलबार, १५ फागुन, २०८०
डिजिटल संस्करण
कप्तान रोहितलाई दोस्रो सफलता, नामिबियाको तेस्रो विकेट गुम्यो

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका ।

टी–२० आई त्रिकोणीय शृंखलाको पहिलो म्याचमा टस जितेर नेपालविरुद्ध ब्याटिङ गरिरहेको नामिबियाले तेस्रो विकेट गुमाएको छ । 

कप्तान रोहितकुमार पौडेलले व्यक्तिगत दोस्रो तथा नामिबियाको तेस्रो विकेट लिएका हुन् । उनले सात बलमा पाँच रन बनाएका जान फ्रिलिंकलाई विकेटकिपर आसिफ शेखको हातबाट स्टम्पिङ गराए । यसवेला नामिबियाले १०.४ ओभरमा ६२ रन बनाएको थियो । 

सुझावित समाचार