१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार ११:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

प्रिती चाउचाउमा बुलेट बाइक उपहार योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:३६:oo

एसियन थाई फुड्सले आफ्नो उत्पादन प्रिती चाउचाउका ग्राहकलाई बुलेट बाइक उपहार योजना ल्याएको छ । ‘प्रिती कार्टुन हातमा बुलेट बाइक साथमा’ भन्ने नाराका साथ उपहार योजना ल्याएको हो । 

योजनाअन्तर्गत प्रिती चाउचाउको हरेक कार्टुनमा लक्की ड्र कुपन राखिएको कम्पनीले जनाएको छ । उक्त कुपन स्क्र्याच गर्दा उपभोक्ताले पाँचवटा रोल इन्फिल्ड हन्टर ३५० फ्याक्ट्री सिरिज बाइक, पाँचवटा ५५ इन्चको यसुदा टिभी, १० वटा १८० लिटरको यसुदा फ्रिज, सयवटा एक लिटरको यसुदा राइसकुकर, २०० वटा यसुदा इलेक्ट्रिक वाटर जग, पाँच सयजनालाई प्रिती कार्टुन मिल प्याकका साथै हरेक प्याकेटमा १० र पाँच रुपैयाँ तुरुन्त प्राप्त गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ । योजनाको लक्की ड्र ०८१ साल ज्येष्ठ ३ गते सार्वजनिक गरिने कम्पनीले जनाएको छ । 

ad
ad