१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १९:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी पाण्डेलाई पितृशोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:५२:oo

नयाँ पत्रिकाकर्मी विनोद पाण्डेलाई पितृशोक परेको छ। पाण्डेका पिता इन्द्रप्रसाद पाण्डेको ८६ वर्षको उमेरमा आज निधन भएको हो। 

मस्तिष्कघातपछि उनको उपचार भइरहेको थियो। स्वर्गीय पाण्डेको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ। 

सोमबार मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको थियो। अस्पतालले उमेर र स्वास्थ्य अवस्थाको कारण उल्लेख्य सुधार नहुने बताएपछि सूर्यविनायकस्थित निवास ल्याइएको थियो। आज साँझ निवासमै निधन भएको हो। 

पाण्डेका दुई छोरा र एक छोरी छन्। दुवै छोरा सञ्चारकर्मी हुन्।
 

ad
ad