१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १५:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस संसदीय दलको बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:१२:oo

संसद्को हिउँदे अधिवेशनको रणनीति बनाउन कांग्रेस संसदीय दलको बैठक बसेको छ। 

संसद्को भवनको लोत्से हलमा सुरु भएको बैठकमा आगामी अधिवेशनको तयारी, संसद्लाई प्रभावकारी बनाउने, जनजीविकाका सवाल र कानुन निर्माणकेन्द्रित गराउने रणनीति बनाउनेलगायताका विषयमा छलफल हुने बताइएको छ।

प्रमुख सचेतक रमेश लेखकका अनुसार आगामी अधिवेशनलाई कानुन निर्माणमा उपलब्धिपूर्ण बनाउने विषयमा बैठक केन्द्रित हुने बताए।

शुक्रबार बिहान रास्वपा संसदीय दलको बैठक बसेको थियो। प्रमुख प्रतिपक्षी एमालेको संसदीय दलको बैठक शनिबार दिउँसो १२ बजे संसद् भवनको लोत्से हलमा बस्दै छ। 
 

ad
ad