मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १२ शुक्रबार
  • Wednesday, 05 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o माघ १२ शुक्रबार १४:४२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

उत्कृष्ट बलिङ गर्दै नेपाल, अफगानिस्तानले गुमायो पाचौँ विकेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ १२ शुक्रबार १४:४२:oo

आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्ध नेपालले उत्कृष्ट बलिङ गरिरहेको छ। ९.१ ओभरको खेल सकिँदा नेपालले अफगानिस्तानको पाँच विकेट लिएको छ।

नेपालको पाचौँ सफलतामा आकाश चन्द एक्लैले चार विकेट लिएका छन् भने गुल्सन झाले एक विकेट लिएका छन्। ताजा अवस्थामा १० ओभरको खेल सकिँदा पाँच विकेट गुमाइसकेको अफगानिस्तानले ३५ रन मात्रै जोड्न सकेको छ।