१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार २o:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

राष्ट्रपति रनिङ सिल्ड सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २o:o५:oo

काठमाडौं महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ। 

प्रतियोगितामा काठमाडौं महानगरभित्रका ८३ सामुदायिक विद्यालयबीच विभिन्न खेलमा प्रतिस्पर्धा हुनेछ। 

आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतियोगिताको उद्घाटन गरे। 

ad
ad