मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ६ शुक्रबार
  • Wednesday, 05 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o पौष ६ शुक्रबार १२:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कानुन समितिको बैठक जारी, टिआरसी विधेयकमाथि छलफल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष ६ शुक्रबार १२:२८:oo

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक जारी छ। बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा कानुन, न्याय तथा मानव अधिकार समितिमा उपस्थित छन्। 

टिआरसी र केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा छलफल गर्न अहिले बैठक बसिरहेको छ।