Skip This
विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरूद्वारा शपथ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १८ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १८ सोमबार १३:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरूद्वारा शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १८ सोमबार १३:२५:oo

विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

नवनियुक्त अध्यक्ष र सदस्यहरूले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन्।

विशेष अदालतको अध्यक्षमा न्यायाधीश टेकनारायण कुँवर तथा सदस्यहरूमा न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापा नियुक्त भएका छन्।

मंसिर ५ गते बसेको न्यायपरिषद्को बैठकले विशेष अदालतका अध्यक्ष र सदस्यहरू सिफारिस गरेको थियाे।