मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १५ मंगलबार
  • Tuesday, 27 February, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० मङ्सिर ५ मंगलबार १०:०६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कुन महिना कति पर्यटक ? (हवाई यात्रु)

अर्थ जानकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० मङ्सिर ५ मंगलबार १०:०६:००

अक्टोबर महिनादेखि नेपालमा पर्यटक आगमन कोभिडअघिकै अवस्थामा फर्किएको छ । सन् २०२३ अक्टोबरमा एक लाख १७ हजार ३०६ पर्यटक जहाज चढेर नेपाल घुम्न आएका हुन् ।

कोभिड सुरु हुनुअघि सन् २०१९ को अक्टोबरसँग तुलना गर्दा यो महिना ३ प्रतिशत बढी पर्यटक भित्रिएका छन् । २०१९ अक्टोबरमा हवाई यात्रा गरी एक लाख १३ हजार ८१६ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।