१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
संजित परियार काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार o७:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o७:२९:oo

शनिबारदेखि सुरु हुने तिहारका लागि काठमाडौं इचंगुका पुष्प किसान फूल टिप्न व्यस्त छन् । किसानहरूले सयपत्री, गोदावरी र अन्य विभिन्न फूलहरू लगाएका छन्।

अघिल्लो वर्षको तुलनामा यस वर्ष तिहार ढिला परेको र बर्सातको समयमा पनि आवश्यक वर्षा भएकाले फूलखेती सप्रिएकाले किसान खुसी छन् । फूल टिप्न भ्याइनभ्याई भएका किसानहरू माला उन्नमा पनि व्यस्त छन् ।

ad
ad