१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २० सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक २० सोमबार १८:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रसुवा आइपुग्यो चिनियाँ सहयोग सामग्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक २० सोमबार १८:४o:oo

चीनले घोषणा गरेको १० करोड नेपाली रुपैयाँबराबरको राहत सामग्री रसुवा आइपुगेको छ।

केरुङ नाकाबाट सोमबार राहत सामग्री रसुवा आइपुगेको चिनियाँ राजदूतावासले जनाएको छ। राहत सामग्रीमा दुई हजार तीन सय पाल, दुई हजार कम्बल, सात सय त्रिपाललगायत रहेका छन्।

थप चिनियाँ सहायता आउने क्रममा रहेको दूतावासले जनाएको छ। ‘हामीसँगै अफ्ठ्यारोलाई परास्त गर्नेछौँ र घरहरू पुनर्निर्माण गर्नेछौँ,’ चिनियाँ राजदूतावासले भनेको छ।