१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १७:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

गाजामा सैन्य कारबाही रोक्न माग गर्दै पाटन दरबार स्क्वायरमा प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:५६:oo

गाजामा इजरायलको सैन्य कारबाही रोकी युद्धविरामको माग गर्दै पाटन दरबार स्क्वायरमा प्रदर्शन भएको छ। बृहत् नागरिक आन्दोलन र फोटो सर्कलले मंगलबार शन्तिपूर्ण प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरुले ‘नरसंहार रोक’, ‘हामी गाजाको पक्षमा छौं’, ‘तिम्रो मानवता कहाँ गयो ?’, ‘नदीदेखि समुन्द्रसम्म’ जस्ता नाराहरु लेखिएका पर्चाहरु प्रदर्शन गरेका थिए। 

हेर्नुहाेस् तस्बिरहरू :

ad
ad