१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १४:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

मलेसियाका सेट ब्याट्सम्यान अजिज आउट

टि-२० विश्वकप एसिया छनोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:३३:oo

आइसिसी टी–२० विश्वकप एसियन छनोटमा नेपाल मलेसियाको महत्वपूर्ण विकेट लिन सफल भएको छ। 

मलेसियाका ओपनर सायद अजिजले आफ्नो विकेट कुशल भुर्तेललाई क्याचआउटका रूपमा दिएका छन्। गुल्सन झाको ओभरमा छक्का प्रहार गर्ने चक्करमा उनी क्याचआउट भएका हुन्। 

आफ्नो महत्वपूर्ण इनिङ्समा अजिजले ४९ बलको सामना गरी ६८ रन जोडे। यसक्रममा उनले दुई छक्का र आठ चौका प्रहार गरे। उनी आउट हुँदा मलेसिया १४.४ ओभरमा १२५–५ को अवस्थामा रह्यो।

अजिजको विकेटसँग नेपालले खेलमा पकड बनाएको छ। अहिलेसम्म अभिनाश बोहोरा, सन्दीप लामिछाने, गुल्सन झा र रोहितकुमार पौडेलले समान एक विकेट लिएका छन्। 

ad
ad