१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १o:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकप एसिया छनोट :  ऐरी घाइते भएपछि बाहिरिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:१o:oo

आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत आज भइरहेको खेलमा  अलराउन्डर दीपेन्द्रसिंह ऐरी घाइते भएका छन्। 

वार्मअपमा घाइते भएपछि अलराउन्डर  ऐरी आइसिसी टी–२० विश्वकप छनोटमा सिंगापुरविरुद्ध बाहिर भएका छन् । उनको स्थानमा विवेक यादवले  खेलिरहेका छन् ।  

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस हारेर फिल्डिङ गरिरहेको छ । टस जितेर ब्याटिङ गरेको सिंगापुरले ५३ रन जोड्दा तीन विकेट गुमाएको छ ।
 

ad
ad