१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २१:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

इजरायली हवाई आक्रमणबाट ६५ सय प्यालेस्टाइनीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २१:३o:oo

गाजापट्टीमा इजरायली हवाई हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६ हजार पाँच सय ४६ पुगेको छ । 

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार जनाएअनुसार आक्रमणमा परी तटीय एन्क्लेभमा १७ हजार चार सय ३९ प्यालेस्टाइनी घाइते भएका छन् । 

अक्टोबर ७ मा इजरायली सैन्य क्षेत्र र सहरहरूमा हमासले ठूलो हमला गर्दा इजरायलमा एक हजार चार सय व्यक्तिको मृत्यु भएको थियो । त्यसयता गाजामा हमासविरुद्ध इजरायलले भीषण हवाई हमला गर्दै आएको छ । (सिन्ह्वा)

ad
ad