१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० असोज २५ बिहीबार १८:४४:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

लाओसविरुद्ध नेपालले गर्‍यो बराबरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० असोज २५ बिहीबार १८:४४:००

फिफा विश्वकप २०२६ को एसियाली छनोटअन्तर्गत पहिलो चरणको छनोटमा लाओसविरुद्ध नेपालले बराबरी गरेको छ। खेलको ४८ औँ मिनेटमा गोल फकाउँदै अन्जन विष्टले एक गोल गर्दै बराबरी गरेका हुन्।

दशरथ रंगशालामा जारी खेलमा यसअघि लाओसका कप्तान बौनुफचन बौङ्कनले ३३औँ मिनेटमा आफ्नो देशका लागि गोलको खाता खोलेका थिए।

यो गोलसँगै अन्जनले अन्तर्राष्ट्रिय खेलमा हरि खड्का र निराजन रायमाझीसँग बराबरी गरेका छन्। उनीहरू तीनैजनाले १३–१३ इन्टरनेसनल गोल गरेका छन्।