१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २१ आइतबार
  • Saturday, 10 May, 2025
२o८o असोज २१ आइतबार १२:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिमकोटमा बोलेरो दुर्घटना, दुई वडाध्यक्षसहित नौजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २१ आइतबार १२:२o:oo

हुम्लामा बोलेरो दुर्घटना भएको छ। सिमकोट गाउँपालिकास्थित मानसरोवर विद्यालयनजिकै जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन्। 

बा.२१च ७३५३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा नाैजना घाइते भएका हुन्। सिमकोट गाउँपालिका- २ वडाध्यक्ष देवजग बोहाेरा, र वडा नम्बर ३ वडाध्यक्ष पामा लामासहित नौजना घाइते भएको जानकारी प्राप्त भएको छ।  

जिप सडकभन्दा दुई सय मिटर तल खसेको छ। घाइतेलाई जिल्ला अस्पताल हुम्लामा उपचारका लागि लगिएको छ। थप विवरण आउन बाँकी छ।