१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १७:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

एसियाडमा पदक दिलाएकी एरिकाको फाइनल खेल [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १७:१५:oo

१९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा कराँतेकी एरिका गुरुङले नेपाललाई रजत पदक दिलाएकी छिन्। ६८ केजी तौल समूहको फाइनलमा उनले नेपाललाई रजत दिलाएकी हुन्।

काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० ले पराजित भएपछि एरिका रजतमा रोकिएकी हुन्। सेमिफाइनलमा हङकङकी यान काई होलाई ८–४ ले हराउँदै उनी फाइनल पुगेकी थिइन्।

तस्बिरहरू :

ad
ad