१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार ११:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भायानेटले ल्यायो इन्टरनेटका साथै विभिन्न वस्तुमा छुट अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:१९:oo

फाइबर इन्टरनेट, आइपिटिभी र मल्टि–गिग इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेटले दसैँ र तिहारको अवसर पारेर इन्टरनेटका साथै विभिन्न वस्तुमा छुट योजना ल्याएको छ । कम्पनीले १२५ एमबिपिएसको इन्टरनेट सेवा तथा अल्टिमा र हिमस्टारका सामानमा छुट योजना ल्याएको हो । 

योजनाअनुसार कम्पनीले वार्षिक आठ हजार चार सय रुपैयाँमा १२५ एमबिपिएस इन्टरनेट उपलव्ध गराउने जनाएको छ । साथै, अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५० प्रतिशतसम्मको छुट पनि उपलब्ध गराउने जनाइएको छ । जसअनुसार अल्टिमा वायरलेस इयरबड्स एक हजार दुई सय २५ रुपैयाँमा, हिमस्टारका ४३ इन्च स्मार्ट टिभी २७ हजार पाँच सय रुपैयाँ, ५५ इन्चको स्मार्ट टिभी ५४ हजार रुपैयाँ, रेफ्रिजेरेटर १७ हजार पाँच सय रुपैयाँ र वासिङमेसिन ४१ हजार दुई सय रुपैयाँसम्ममा उपलब्ध गराउने कम्पनीले जनाएको छ । 

‘चाडमा चौका’ चाडपर्व अभियानमा ग्राहकले अब प्रतिवर्ष भ्याटबाहेक आठ हजार चार सय रुपैयाँमा १२५ एमबिपिएस इन्टरनेट उपलबध गराउने कम्पनीले जनाएको छ । यो योजनाअन्तर्गत नेपालमै सबैभन्दा सस्तो इन्टरनेट सेवा रहेको कम्पनीको दाबी छ । अभियान अवधिभर २०० एमबिपिएस र ३०० एमबिपिएस प्याकेजका लागि पनि छुट ल्याएको कम्पनीले उल्लेख गरेको छ ।वार्षिक इन्टरनेट योजनाहरू छनोट गर्ने ग्राहकले मात्र अल्टिमा र हिमस्टारका उत्पादनमा छुट पाउने कम्पनीको भनाइ छ । योजना ९ मंसिरसम्म लागू हुने जनाइएको छ ।

ad
ad