मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असोज १२ शुक्रबार २२:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले बागमतीको नेतृत्व छान्न मतगणना हुँदै, अध्यक्षमा ढुंगेलको अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज १२ शुक्रबार २२:५४:००

एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाशप्रसाद ढुंगेलले अग्रता लिएका छन् । ५८२ मत गणना हुँदा ढुंगेलले ३५६ मत प्राप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार कृष्णप्रसाद दाहालले २२६ मत ल्याएका छन् । 

सचिवमा नवराज सिल्वालले २९८ र हस्तबहादुर पण्डितले २८४ प्राप्त गरेका छन् । 

एक हजार एक सय ७२ मतदाता रहेकोमा एक हजार एक सय ३१ मत खसेको छ ।