१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख १५ आइतबार ०९:५६:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

सामाजिक सञ्जालबारे रोचक तथ्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख १५ आइतबार ०९:५६:००
  •  सन् २०१९ जनवरीसम्म विश्वको जनसंख्या ७ अर्ब ७० करोड पुगिसकेको छ । 
  •  ७० प्रतिशत जनसंख्या अर्थात् ४ अर्ब २० करोडले इन्टरनेटको पहँुच पाएका छन् । 
  •  ३ अर्ब ४० करोड सामाजिक सञ्जालमा
  • जोडिएका छन् । 
  • प्रत्येकसँग औसत पाँचवटा सामाजिक सञ्जालका एकाउन्ट छन् । 
  • एकजना मान्छे दिनमा करिब दुई घन्टा सामाजिक सञ्जालमा बिताउने गरेको छ । 
  • सन् २०१७ र २०१८ को एक वर्ष बीचमा करिब ३२ करोड जनसंख्या इन्टरनेटमा जोडिए ।
  • ह्वाट्स एप र फेसबुकले दिनमा ६० अर्ब म्यासेज ह्यान्डल गरिहेका हुन्छन् । 
  • ८१ प्रतिशत युवाले सोच्छन् कि सामाजिक सञ्जालको प्रयोगले उनीहरूमा सकारात्मक प्रभाव परेको छ ।