मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ७ आइतबार
  • Wednesday, 15 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ७ आइतबार o७:४६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोखरा फाइनान्सका अध्यक्ष गुरुङको शपथग्रहण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ७ आइतबार o७:४६:oo

पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त अध्यक्ष राजकुमार गुरुङले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । फाइनान्सको सञ्चालक समितिको बैठकबाट संस्थाको अध्यक्षमा नियुक्त भएका गुरुङले नेपाल राष्ट्र बैंक, गण्डकी प्रदेश कार्यालय पोखराकी निर्देशक आर्या जोशीबाट शुक्रबार अध्यक्ष पदको शपथग्रहण गरेका हुन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय पोखराका निर्देशक आर्या जोशीले नवनियुक्त अध्यक्ष गुरुङलाई शपथग्रहण गराएकी हुन् । शपथग्रहण कार्यक्रमको प्रारम्भमा पोखरा फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले नवनियुक्त अध्यक्ष गुरुङका बारेमा संक्षिप्त जानकारी गराएका थिए ।