Skip This
उडिसामा चट्याङ लागेर १० जनाको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १७ आइतबार
  • Saturday, 27 July, 2024
२o८o भदौ १७ आइतबार १४:५४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

उडिसामा चट्याङ लागेर १० जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १७ आइतबार १४:५४:oo

भारतको उडिसामा चट्याङ लागेर १० जनाको मृत्यु भएकाे छ। उडिसाका ६ जिल्लामा शनिबार चट्याङ लागेर १० जनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन्। 

राज्यको जगतसिंहपुर, ढेनकनाल, अंगुल र बौद्ध जिल्लामा एक–एक, बोलांगिरमा दुई र खोर्दा जिल्लामा चारजनाले ज्यान गुमाएको राज्य प्रकोप व्यवस्थापन आयुक्तको कार्यालयले जनाएको छ। गत वैशाखमा नयाँगढ जिल्लाको सरानाकुला क्षेत्रमा चट्याङ लागेर तीनजनाको मृत्यु भएको थियो।