नेपाल प्रहरीका ४८ एसपी र १२० डिएसपीको एकैपटक सरुवा [सूचीसहित]

शनिबार, १६ भदौ, २०८०
डिजिटल संस्करण

नेपाल प्रहरीमा एकैपटक ४८ जना प्रहरी उपरीक्षक (एसपी) र १२० जना नायब प्रहरी उपरीक्षक (डिएसपी)को सरुवा गरिएको छ। 

प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले भाद्र महिनादेखिको तलबसमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकहरूको सरुवा गरेकाे छ। 

प्रहरी महानिरीक्षकको अध्यक्षतामा शुक्रबार बसेको बैठकको निर्णयअनुसार एसपी र डिएसपीको सरुवा भएको हो। 

 यी हुन् सरुवा भएका ४८ जना एसपी

 यी हुन् सरुवा भएका १२० जना डिएसपी

सुझावित समाचार