१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १३:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

६० केजी सुन तस्करीमा संलग्न थप दुई चिनियाँ नागरिक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:o६:oo

६० केजी सुन तस्करीमा संलग्न थप दुई चिनियाँ नागरिक पकाउ परेका छन्। 

पक्राउ पर्नेमा याओ पुसिङ र ली वान रहेको प्रहरीले जनाएको छ। बिहीबार मात्रै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडाैंका विभिन्न स्थानबाट सोही कसुरमा चार चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। 


 

ad
ad