मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o श्रावण २९ सोमबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका म्याग्दी
२o८o श्रावण २९ सोमबार २१:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रेस्टुरेन्टमा लगेर नाबालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
नयाँ पत्रिका
२o८o श्रावण २९ सोमबार २१:३५:oo

१४ वर्षीया नाबालिकालाई रेस्टुरेन्टमा लगेर बलात्कार गरेको आरोपमा म्याग्दीमा एक युवक पक्राउ परेका छन्। *प्रहरीले बेनी नगरपालिका- ८ का सागर शर्मालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी मदन कुँवरका अनुसार घटना दुई साताअघिको हो। ‘१४ वर्षीया किशोरीलाई रेस्टुरेन्टमा लगेर बलात्कार गरेको उजुरीका आधारमा सागर सुवेदीलाई पक्राउ गरी अनुसन्धान गरिरहेका छौँ,’ उनले भने। खाजा खान भनेर रेस्टुरेन्टमा लगेको र रेस्टुरेन्टको क्याबिनमा बलात्कार गरेको भन्दै पीडितका परिवारले उजुरी दिएका छन्। 
(*बेनी नगरपालिका– ८ का सागर शर्मा हुनुपर्नेमा भूलवश अन्यथा भएकाेले क्षमायाचनासहित सुधार गरिएकाे छ । सं.)