१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तस्बिर : संजित परियार
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १o:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

तीन महिनामा १४ हिमाल आरोहण गरी विश्वकीर्तिमान कायम गरेका पर्वतारोहीको स्वागत (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:५o:oo

तीन महिनामा १४ हिमाल आरोहण गरी विश्वकीर्तिमान कायम गरेका दुईजना पर्वतारोहीलाई स्वागत गरिएको छ। शनिबार नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो। शेर्पाले यही साउन ११ गते विश्वको दोस्रो अग्लो केटू हिमालको सफल आरोहण गरेका थिए।

पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपालल पर्वतारोहण संघलगायत विभिन्न पर्यटनसँग सम्बन्धित संघसंस्था एवं आरोहीहरू विमानस्थलमा सांस्कृतिक बाजागाजासहित स्वागतका लागि पुगेका थिए। हरिला र शेर्पाले सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपांमा, नंगा पर्वत, गासरब्रम–२, गासरब्रम–१, ब्रोडपिक र केटू हिमालको सफल आरोहण गरिसकेका छन्। त्रिभुवन विमानस्थलमा देखिएका केही दृश्य :

ad
ad