१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १५:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

मलमास र मन्दीले सुनसान असनको पोतेबजार [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:१५:oo

चुरा र पोतेको अत्यधिक बिक्री हुने साउन महिनामा यसपालि मलमास (अधिक मास) र मन्दीको असर देखिएको छ। असनको पोतेबजारमा मलमास र मन्दीका कारण व्यापारमा ह्वात्तै गिरावट आएको व्यवसायीहरूकाे गुनासाे छ।

अधिक मासमा शुभकार्य, देवकार्य एवं पितृकार्य वर्जित मानिने भएकाले यसपालि साउनमै पनि चुरा–पोतेको व्यापारमा कमी आएको हो।

ad
ad