१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १३:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बर्जरको बम्पर उपहार ढुंगानाले जिते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:४१:oo

बर्जर पेन्ट्सले सञ्चालन गरेको बर्जर रंगोत्सव उपभोक्ता अफरको बम्पर पुरस्कार इटहरीका रूपेश ढुंगानाले जितेका छन् । ढुंगानाले ०७९ भाद्र १ गतेदेखि ०७९ मंसिर १० गतेसम्म दसैँ–तिहार र फिफा विश्वकप २०२२ को अवसरमा सञ्चालन गरिएको बर्जर रंगोत्सव उपभोक्ता अफरको लक्की ड्रमा सोनीको ७५ इन्च एलइडी टिभी जितेका हुन् ।  

साथै, बुटवलका भूपनारायण पौडेल र वीरगन्जका शिवकुमार नन्दवालले सामसङ ३४५ लिटर रेफ्रिजेरेटर जितेको जनाइएको छ । अन्य भाग्यशाली विजेताहरूले १० वटा सामसङ ७.२ केजी वासिङ मेसिन, २० वटा सामसङ ए०३७ मोबाइल फोन र ७५ वटा एक्युफिट स्मार्ट वाच प्राप्त गरेको उल्लेख छ । बर्जर रंगोत्सवमार्फत बर्जर पेन्ट्सका एक सय ५० भन्दा बढी ग्राहकले नगद र अन्य पुरस्कार जितेको जनाइएको छ । 

चाडपर्वको रमाइलो अवसरमा अझ खुसी थप्ने लक्ष्यसहित सार्वजनिक गरिएको बर्जर रंगोत्सव ग्राहक योजनामा पाँच हजार पाँच सय घरधनीले प्रतिस्पर्धामा भाग लिई कम्पनीलाई थप उत्साहित बनाएको उल्लेख छ । 

ad
ad