मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ११ सोमबार
  • Tuesday, 07 January, 2025
२o८o असार ११ सोमबार ११:३४:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कपाल झर्नबाट रोक्न यसो गरौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार ११ सोमबार ११:३४:oo
  • तोरी, नरिवल वा सस्र्युंको तेल तताएर हल्का मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने । 
  • मेथीको रसमा दही मिसाएर कपालमा लगाउने र करिब एक घन्टापछि पखाल्ने । यसले कपाल झर्ने समस्यासँगै चाया पर्नबाट समेत बचाउँछ ।
  • प्याजलाई काटेर कपाल झरेको ठाउँमा नियमित मसाज गर्दा कपाल झर्न बन्द हुनुका साथै नयाँ कपालसमेत उम्रिन्छ । 
  • टाउकोमा दिनहुँ हल्का मसाज गर्ने । यसले जरामा रक्तसञ्चार भई कपाल झर्नबाट रोक्छ ।