१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २५ बिहीबार
  • Friday, 09 May, 2025
२o८o जेठ २५ बिहीबार १४:३५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

हेटौँडा अस्पतालमा संघीय स्वास्थ्यमन्त्रीको आकमिक अनुगमन [फोटोफिचर]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २५ बिहीबार १४:३५:oo

संघीय स्वास्थ्यमन्त्री मोहन बस्नेतले बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पतालको बिहीबार आकस्मिक अनुगमन गरेका छन्।

मन्त्री बस्नेतसँग प्रदेश स्वास्थ्यमन्त्री उत्तम जोशीको समेत उपस्थिति थियो। बिहीबार बिहान हेटौँडा आइपुगेका मन्त्री बस्नेतले विनासूचना आफू अनगमनमा आएको बताएका थिए।

उनले अनुगमनका क्रममा अस्पतालमा स्वास्थ्य सेवा लिँदै गरेका सेवाग्राही, अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीहरूसँग पनि कुरा गरेका थिए।

सेवाग्राहीको गुनासो सुनेका मन्त्री बस्नेतले अस्पतालका मेसु रामचन्द्र सापकोटासँग अस्पतालको सेवा विस्तार र आवश्यक सुधारका लागि प्रतिबद्धताका साथै निर्देशनसमेत दिएका थिए।