Skip This
प्रधानमन्त्री दिल्लीमा, विदेश राज्यमन्त्री लेखीले गरिन् स्वागत 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १७ बुधबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका नयाँ दिल्ली
२o८o जेठ १७ बुधबार १५:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री दिल्लीमा, विदेश राज्यमन्त्री लेखीले गरिन् स्वागत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँ दिल्ली
नयाँ पत्रिका
२o८o जेठ १७ बुधबार १५:३९:oo

चार दिवसीय भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विदेश राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी छिन्। 

प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा बुधबारदेखि चार दिवसीय भारत भ्रमणमा गएका हुन्। उनले बिहीबारदेखि राजनीतिक भेटवार्ता थाल्ने कार्यतालिका छ।