१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १७ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १७ बुधबार १४:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १७ बुधबार १४:५९:oo

भन्सार विभागको महानिर्देशकमा सरकारले शोभाकान्त पौडेललाई पठाएको छ गत २६ वैशाखमा चक्रबहादुर बुढाको सरुवा भएपछि विभाग नेतृत्वविहीन थियो। बुढाको पर्यटन मन्त्रालयमा सरुवा भएको थियो। 

अर्थ मन्त्रालयले बुधबार पौडेललाई भन्सार विभागमा खटाएको हो। उनी अर्थ मन्त्रालयमै अतिरिक्तमा थिए। उनी केही समयअघि खानेपानी मन्त्रालयबाट अर्थमा आएका थिए। पौडेल यसअघि आन्तरिक राजस्व विभागको महानिर्देशक र ठूला करदाता कार्यालयको प्रमुख प्रशासक भइसकेका छन्।