मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ १५ सोमबार
  • Tuesday, 18 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १५ सोमबार १८:४१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

‘सिँचाइमा लगानी, खेतबारीमा पानी’ घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १५ सोमबार १८:४१:oo

सरकारले ‘सिँचाइमा लगानी, खेतबारीमा पानी’ भन्ने नारा घोषणा गरेको छ। विशेष गरी कृषिमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यसहित यस्तो नारा घोषणा गरिएको हो।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। सिँचाइ सुविधा बढाउन ठूला नदी डाइभर्सन आयाेजना बनाइने उनको भनाइ छ।