१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ९ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ९ मंगलबार १९:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बुधबार ४ बजे संघीय संसद्को संयुक्त बैठक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ९ मंगलबार १९:२९:oo

संघीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न बुधबार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराएका थिए। संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ। प्रतिनिधिसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ।