१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार ११:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

अव्यवस्थित जीवनशैलीले निम्त्याउँछ ग्यास्ट्राइटिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:o१:oo

लक्षण

  • नाइटोभन्दा माथि छातीभन्दा तल दुख्ने, असहज महसुस हुने 
  • ढ्याउढ्याउ आउने 
  • बान्ता हुने 
  • पेट फुल्ने 
  • अमिलो पानी आउने 
  • खाना खाएपछि अप्ठ्यारो हुने 

ग्यास्टिक हुँदा के गर्ने, के नगर्ने ?

  • जीवनशैली परिवर्तन गर्ने 
  • लामो समय खाली पेट नबस्ने 
  • नियमित खाना खाने, थोरै खाने, समयमा खाने, दुई–तीन घन्टाको फरकमा खानेकुरा खाने 
  • धेरै चिल्लो, अमिलो, पिरो नखाने 
  • बोसोजन्य खानेकुरा नखाने 
  • जंकफुड नखाने 
  • अत्यधिक मात्रामा चिया, चुरोट र कफी नपिउने
  • धूम्रपान तथा मद्यपान नगर्ने 
  • सागसब्जी, फलफूल प्रशस्त मात्रामा खाने 
  • प्रशस्त पानी पिउने
  • धेरै तनाव नलिने 
  • नियमित व्यायाम गर्ने 
  • जथाभावी दुखाइ कम गर्ने औषधि सेवन नगर्ने 
  • थप समस्या परेमा चिकित्सकको सल्लाहमा औषधि उपचार गर्ने । 
ad
ad