१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १३ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १३ बुधबार १२:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बढुवाको एक सातापछि नेपाल प्रहरीका १६ डिआइजीको पदस्थापन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १३ बुधबार १२:o८:oo

सरकारले बढुवा गरेकाे एक सातापछि नेपाल प्रहरीका १६ डिआइजीको पदस्थापन गरेको छ। 

काे कहाँ  पदस्थापन भए ?

विष्णुकुमार के‍सी, नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल, 

भरतबहादुर बोहरा, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली, 

रवीन्द्र केसी, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठोन् महाराजगन्ज 

राजेशनाथ बास्तोला, कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर

चन्द्रकुवेर खापुङ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल, काठमाडौं

जनक भट्टराई, मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषा,

लालमणि आचार्य, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौं 

सुरेन्द्रप्रसाद मैनाली, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसान्धान निर्देशनालय नक्साल, काठमाडौं

अर्जुन चन्द ठकुरी, साइबर ब्युरो भोटाहिटी काठमाडौं

यज्ञविनोद पोखरेल, केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज काठमाडौ नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग

विकासराज खनाल, नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग निर्देशनालय नक्साल काठमाडौंमा पदस्थापन भएका हुन्।