१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चितवन २ मा ३५ हजारभन्दा बढी मतले रवि लामिछानेको अग्रता    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:४४:oo

चितवन क्षेत्र नम्बर २ को मतगणना जारी छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले फराकिलो अग्रतालाई कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार लामिछानेले ४३ हजार एक सय एक मत प्राप्त गरी अग्र स्थान हासिल गरेका छन् । 

स्वपाका उम्मेदवार लामिछाने कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठभन्दा ३५ हजार एक सय ४९ मतले अगाडि छन् । कांग्रेसका उम्मेदवार श्रेष्ठले सात हजार नाै सय ५२ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले सात हजार सात सय ८७ मत प्राप्त गरेका छन् । 

ad
ad