Skip This
२ बजेसम्म कहाँ कति मत खस्यो ?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १० आइतबार
  • Saturday, 27 July, 2024
तस्बिर : रासस
नयाँ पत्रिका काठमाडाैं
२o८o बैशाख १० आइतबार १४:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२ बजेसम्म कहाँ कति मत खस्यो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o बैशाख १० आइतबार १४:२१:oo

बारा, चितवन र तनहुँमा भइरहेको उपनिर्वाचनमा दिउँसो २ बजेसम्म औसतमा ४० प्रतिशत मत खसेको छ। 

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार बारा २ मा ३८ प्रतिशत, चितवन २ मा ४६ प्रतिशत र तनहुँ १ मा ४५ प्रतिशत मत खसेको छ। 

चितवनको भरतपुर- ११ भोजाडस्थित नयाँकिरण कमलकुसुम माविमा मतदान रोकिएको र बाँकी ठाउँमा शान्तिपूर्ण मतदान भइरहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।