मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत १७ शुक्रबार
  • Wednesday, 02 September, 2026
रमेश रावल सुर्खेत
२o७९ चैत १७ शुक्रबार १५:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश सदन सार्वभौम भएनन् : पूर्वमुख्यमन्त्री शाही

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o७९ चैत १७ शुक्रबार १५:४७:oo

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सदन सार्वभौम नभएको बताएका छन्।

कर्णाली प्रदेश सभामा बोल्दै नेता शाहीले प्रदेश सदन सार्वभौमिक नभएर अर्धसार्वभौमिक भएको बताएका छन्। 

केन्द्रमा गठबन्धन बदलिँदा यहाँ पनि बदलिने अवस्था आएको भन्दै उनले अर्धसार्वभौमिक भएको बताएका हुन्।