१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १६ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १६ बिहीबार १४:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १६ बिहीबार १४:o३:oo

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरतसिंह भण्डारी मन्त्री बन्ने भएका छन् ।

लोसपाको तर्फबाट भण्डारी मन्त्री बन्ने निश्चित भएको सो पार्टीका एक नेताले बताएका छन् । ‘नेता भण्डारी पार्टीको तर्फबाट मन्त्री बन्ने निश्चित भएको छ । यो सर्वसम्मत निर्णय हो,’ ती नेताले बताए ।

सत्तासाझेदार दलको भागबन्डामा लोसपालाई एक मन्त्रालय परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । रासस