१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ८ बुधबार
  • Wednesday, 19 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ चैत ८ बुधबार १२:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ चैत ८ बुधबार १२:o७:oo

आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिँदै छन् । सत्तासाझेदारसमेत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने भएपछि आज दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठक बोलाइएको छ ।
 

ad
ad
ad
ad