![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/shalikram-jamkattel2023-01-17-05-00-58.jpeg)
आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिँदै छन् । सत्तासाझेदारसमेत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने भएपछि आज दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठक बोलाइएको छ ।