घोडेजात्रा : टुँडिखेलभित्र जित्ने संघर्ष, बाहिर हेर्ने !

टुडिखेलबाहिर देखिएको फरक दृश्य

मंगलबार, ७ चैत, २०७९
डिजिटल संस्करण

घोडेजात्रा टुँडिखेलमा भव्य साथ मनाइँदै छ, तर टुँडिखेलबाहिर भने सधैँजस्तो आमजनताले घोडेजात्रा हेर्न संघर्ष गरिरहेका छन्। 

सुरक्षाकर्मीहरूलाई आमजनता नियन्त्रण गर्न सकस भएको देखिन्छ। मानिसहरू रूखमा चढेरै भए पनि घोडेजात्रा हेरिरहेका छन्।

सुझावित समाचार