१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ३ शुक्रबार
  • Tuesday, 16 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ३ शुक्रबार १६:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

उपराष्ट्रपति निर्वाचन : रामसहायलाई अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ३ शुक्रबार १६:३९:oo

उपराष्ट्रपति निर्वाचनमा जसपाका उम्मेदवार रामसहाय यादवले अग्रता लिएका छन् । यादवले पाँच सय १३ मत ल्याउँदा एमालेकी अष्टलक्ष्मी शाक्यले दुई सय ७३ मत ल्याएकी छिन् ।

प्रदेशतर्फ 
१. अष्टलक्ष्मी शाक्य १६९
२. प्रमिलाकुमारी यादव १
३. ममता झा १५
४. रामसहाय यादव ३२९

संघतर्फ
१. अष्टलक्ष्मी शाक्य १०४
२. ममता झा २३
३. रामसहाय यादव १८४
 

ad
ad
ad
ad