उपराष्ट्रपति निर्वाचन : रामसहायलाई अग्रता

शुक्रबार, ३ चैत, २०७९
डिजिटल संस्करण

उपराष्ट्रपति निर्वाचनमा जसपाका उम्मेदवार रामसहाय यादवले अग्रता लिएका छन् । यादवले पाँच सय १३ मत ल्याउँदा एमालेकी अष्टलक्ष्मी शाक्यले दुई सय ७३ मत ल्याएकी छिन् ।

प्रदेशतर्फ 
१. अष्टलक्ष्मी शाक्य १६९
२. प्रमिलाकुमारी यादव १
३. ममता झा १५
४. रामसहाय यादव ३२९

संघतर्फ
१. अष्टलक्ष्मी शाक्य १०४
२. ममता झा २३
३. रामसहाय यादव १८४
 

सुझावित समाचार