१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २८ आइतबार
  • Tuesday, 18 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २८ आइतबार ११:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

मुन्द्रेको कमेडी क्लबको प्रायोजक सिटी एक्सप्रेस  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २८ आइतबार ११:३१:oo

मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजक सिटी एक्सप्रेस मनी ट्रान्सफर रहेको छ । २ चैतदेखि सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लबको नामबाट कान्तिपुर टेलिभिजनमा कार्यक्रम प्रसारण हुनेछ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरको कार्यालयमा मुन्द्रेको कमेडी क्लबका निर्माता की इन्टरटेन्मेन्ट र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच मुख्य प्रायोजकमा सिटी एक्सप्रेस मनी ट्रान्सफर रहने सम्झौतामा हस्ताक्षर भएको छ ।

 कार्यक्रमको मुख्य पात्रका रूपमा चर्चित हास्य कलाकार जितु नेपाल र नायिका प्रियंका कार्की रहेका छन् । कलाकारहरू दमन रुपाखेती, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बास्कोटाका साथै अन्य कलाकारहरूको पनि विभिन्न भागमा उपस्थिति रहनेछ । कार्यक्रमको निर्देशन दिनेश डिसीले गर्ने भएका छन् । 

ad
ad
ad
ad